फेरी भेटौला कार्यक्रमको होडिङ बोर्ड ।
प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मी ज्यू यस महाविद्यालयका प्राचार्य प्रहरी बरीष्ठ उपरीक्षक मधुसूदन लुइँटेल ज्यूमा नेपाली ढाँका टोपी लगाई विदाई गर्नु हुदै ।
प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मी ज्यू यस महाविद्यालयका प्राचार्य प्रहरी बरीष्ठ उपरीक्षक मधुसूदन लुइँटेल ज्यूमा मायाको चिनो प्रदान गर्नुहुदै ।।
विदाई कार्यक्रम सञ्चालन गर्नुहुदै प्रहरी निरीक्षक कमल परियार ।
यस महाविद्यालयका प्राचार्य ज्यूलाई विदाई गर्नुहुदै प्रहरी निरीक्षक वकिल सुनार ।