प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Notices
बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०६।२३ गते १३:०० बजे सम्म ।
२०८३-०६-२३

१. जि. रसुवा र नुवाकोट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको तथा बैकल्पिक बाटो सम्बन्धमा । मिति २०८३।०५।१० गते आएको बिनाशकारी बाढीका कारण त्रिशुली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाका सम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग त्रिशुली नदी किनारको अधिकांस भाग कटान गरी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा स्याप्रुबेशी सम्म जान सकिने बैकल्पिक बाटोको रुपमा (सिंगल लेन कच्ची सडक) काठमाडौं देखि टोखा छहरे हुँदै बिदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे, स्याप्रुबेशी सम्म जान सकिने ।  २. जि. मनाङ …