प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८३-०४-२८

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१५ माधवपुर बस्ने ५१ वर्षीय कृष्ण लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण समेत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ९ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार