प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८३-०५-३१

  • A
  • A-
  • A+
Share

दाङ, दंगीशरण गाउँपालिका-३ रावतगाउँ बस्ने ४२ वर्षीय लम्बुदास चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा लम्बुदास समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ८ सय ६५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार