प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०६-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका २१ वर्षीय मिलन बस्नेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

मिलनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार