प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८३-०५-२०

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-१३ खड्कबारस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय धन बहादुर परियार समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २ हजार ४ सय ४५ रूपैयाँ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार