प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०५-२६

  • A
  • A-
  • A+
Share

झापा, ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-०३

झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-७ सयपत्री टोल बस्ने २५ वर्षीय मनिस साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी झापा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-९ बैगुनधुरा बस्ने २३ वर्षीय दिपक भुजेल र सुनसरी इटहरी उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय रमित झागरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपक र रमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   कपिलवस्तु, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने ४४ वर्षीय राजु सिंह विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजु सिंहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कैलाली, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-१ बिजयनगर बस्ने ३१ वर्षीय बिनोद दाहाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिनोदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-२६

रूकुम पश्चिम, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँफिकोट गाउँपालिका-२ बस्ने २६ वर्षीय दुर्गालाल भन्ने दुर्गालाल दमाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रूकुम पश्चिमको २०८१ माघ ६ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष कैद सजाय, ५ लाख रूपैयाँ जरिवाना र ५० हजार रूपैयाँ क्षतिपुर्ती ठहर भई कारागार कार्यालय रूकुम पश्चिममा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-२१

इलाम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माईजोगमाई गाउँपालिका-३ बस्ने ३८ वर्षीय बल बहादुर विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पाँचथर, ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका-५ फाक्तेप डेरा गरी बस्ने भारत सिसवनिया-१ घर भएका २५ वर्षीय राम सुरत मुखियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम सुरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।