प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

सप्तरी, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग डाक्नेश्वरी नगरपालिका-३ हटेल बस्ने १९ वर्षीय चन्दन कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

साहले ती बालिकालाई घर छेउको पोखरीको डिलमुनी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहिमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार