प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०६-२१

  • A
  • A-
  • A+
Share

कैलाली, २१ असोज

३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई असोज १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर ईलाका प्रहरी कार्यालय टिकापुरमा प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार