प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०३-१८

  • A
  • A-
  • A+
Share

गुल्मी, १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई असार १४ गते दिउँसो थापाले सोही गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार