प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

सिरहा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढिमाई नगरपालिका-१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्‍णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार