प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०४-२६

  • A
  • A-
  • A+
Share

बाँके, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-१ गाभरमा कुखुरा फर्म संचालन गरी बस्ने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-९ घर भएका २३ वर्षीय प्रकाश रोकायलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   

प्रकाशले ती किशोरीलाई कोहलपुर नगरपालिका-११ दशविगाहास्थित ईन्द्रेणी होटेल एण्ड लजमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार