प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०५-०२

  • A
  • A-
  • A+
Share

बाजुरा, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगाम स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट करार वाडा बस्ने ४२ वर्षीय कर रावललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

रावलले ती महिलालाई घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ  ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार