प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०५-२०

  • A
  • A-
  • A+
Share

झापा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी ईटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार