प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०५-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं,जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोखा नगरपालिका बानियाँटारबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

     


सम्बन्धित समाचार