प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०५-३१

  • A
  • A-
  • A+
Share

मोरङ, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी केराबारी गाउँपालिका-५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत मोरङको २०७२ चैत ३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको छ । 


सम्बन्धित समाचार