प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

 भक्तपुर, १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाँउपालिका-५ घर भई मध्यपुर ठिमी नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेक बहादुर चन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

चन्दले आफ्नै घरमा ती महिलालाई जबरजस्ती करणी गरेको कसूरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार