प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

भोजपुर, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-९ तिनसाझे बस्ने ६२ वर्षीय दातेन्जी शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

शेर्पा उपर १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार