प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

उदयपुर, २९ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

परियारले ती महिलालाई मंसिर २८ गतेको राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार