जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२७
- A
- A-
- A+
काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन खैरहनी नगरपालिका-१ ज्यामिरे घर भएका २० वर्षीय दिपेश गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार भएका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काँडाघारीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय रत्ननगर चितवन पठाइएको छ ।