प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

सिरहा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका-२२ बस्ने २४ वर्षीय संतोष यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सिरहा नगरपालिका-७ स्थित एक घरमा संतोष यादव र हाल वतन नखुलेका २३ वर्षीय सरोज कुमार यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूमध्ये संतोष यादवलाई पक्राउ गरेको हो । 

हाल फरार सरोज कुमार यादवको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार