प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

सिरहा, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मिपुर पतारी गाउँपालिका-३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदिप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तिनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार