प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०७-१७

  • A
  • A-
  • A+
Share

उदयपुर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिमचुङबुङ गाउँपालिका-५ जाँते बस्ने ६८ वर्षीय सिंह बहादुर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राईले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार