प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०२-०१

  • A
  • A-
  • A+
Share

महोत्तरी, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सम्सी गाउँपालिका-४ भेटपुर टोल बस्ने २१ वर्षीय रामनगिना राउत बरैलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  

बरैले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार