प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०२-१३

  • A
  • A-
  • A+
Share

बर्दिया, २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-५ बस्ने २४ वर्षीय केदारनाथ चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

राजापुर नगरपालिका-३ मुरैयामा ती किशोरीलाई जेठ ८ गते चौधरीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार