प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०७-२४

  • A
  • A-
  • A+
Share

रुकुम पूर्व, 

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जय नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सन्जयले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार