प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share

बागलुङ, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ढोरपाटन नगरपालिका-८ नौथर टोल बस्ने ५० वर्षीय मन बहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विकले ती महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार