प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०३-२७

  • A
  • A-
  • A+
Share

बागलुङ, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी कालिगण्डकी गाउँपालिका-७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । हमालले ती महिलालाई बागलुङ नगरपालिका-१ मालढुङ्गास्थित जंगलमा सोमबार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

साथै हमालले जैमिनी नगरपालिका-४ रातोबारी बस्ने याम बहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार