प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जरबजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०४-१४

  • A
  • A-
  • A+
Share

बाँके,१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-११ बस्ने मुगु सोरू गाउँपालिका-३ घर भएका २० वर्षीय डिलेन्द्र शाहीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

शाहीले ती किशोरीलाई गत जेठ ११ गते बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार