प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०४-२९

  • A
  • A-
  • A+
Share

बागलुङ, ७९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका-६ रङगिला बस्ने २७ वर्षीय देव बहादुर कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

कामीले आइतबार साँझ सोही ठाउँस्थित गोरेटो बाटोमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी निसीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार