प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०८-०५

  • A
  • A-
  • A+
Share

भोजपुर, १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङ्ममा गाउँपालिका-२ खेसाङ बस्ने १९ वर्षीय वीर बहादुर पहाडीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

वीर बहादुरले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार