प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०८-२४

  • A
  • A-
  • A+
Share

भोजपुर, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा देउताल गाउँपालिका-५ बस्ने २५ वर्षीय गोपाल कुमार सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सहनीले ती महिलालाई भोजपुर नगरपालिका-७ स्थित संयोग होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

      यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार