प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-१०-१०

  • A
  • A-
  • A+
Share

कालिकोट, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँडाचक्र नगरपालिका-२ बस्ने २९ वर्षीय रबिन्द्र विश्‍वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार