प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-११-२५

  • A
  • A-
  • A+
Share

रोल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-१ लापल बस्ने २६ वर्षीय तुल बहादुर भन्ने आकाश घर्तीमगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार