प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-१२-२३

  • A
  • A-
  • A+
Share

बर्दिया, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने ५७  वर्षीय साहिल अहमद मनिहारलाई  शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार