प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

दाङ, १४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-९ घोसखोला बस्ने ३४ वर्षीय बिष्णु बहादुर रेश्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिष्णुले ती किशोरीलाई गत फागुन २६ गते पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार