प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०१-०३

  • A
  • A-
  • A+
Share

प्युठान, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झिमरुक गाउँपालिका-७ सिमलचौर बस्ने २६ वर्षीय नबिन जिसीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।


सम्बन्धित समाचार