प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०२-०१

  • A
  • A-
  • A+
Share

झापा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम आठराई गाउँपालिका-१ बस्ने १९ वर्षीय सबिन लाम्गादेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सबिनले ती किशोरीलाई कनकाई नगरपालिका-५ चप्रामारीमा आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार