प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०२-११

  • A
  • A-
  • A+
Share

बाजुरा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगन्नाथ गाउँपालिका-३ बस्ने २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

ढोलीले ती किशोरीलाई हिमाली गाउँपालिका-६ धिमस्थित पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार