प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

रूपन्देही, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका-१ अहिरौली बस्ने २३ वर्षीय दुर्गेश चमारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

चमारले ती किशोरीलाई आफ्नो घरमा लगी गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार