प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

नुवाकोट, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका-७ चतुराले बस्ने २९ वर्षीय सन्तराम तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सन्तरामले ती महिलालाई गत पुस ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार