प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०९-१९

  • A
  • A-
  • A+
Share

रूकुम पूर्व, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका-७ लाभाङ बस्ने २९ वर्षीय सुर्जे रोका मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार