प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१०-१६

  • A
  • A-
  • A+
Share

प्युठान, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ऐरावती गाउँपालिका-५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार