प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

बझाङ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका-७ गडराय बस्ने ३४ वर्षीय बिरेन्द्र रोकायालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बिरन्द्रले ती बालिकालाई गत असोज ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार