प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

नुवाकोट, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वर गाउँपालिका-१ जब्बरे बस्ने १९ वर्षीय राजकुमार दमाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दानसिंहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार