प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-११-०८

  • A
  • A-
  • A+
Share

खोटाङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वराहपोखरी गाउँपालिका-३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 बल बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार