प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

२०७८-१०-०१

  • A
  • A-
  • A+
Share

झापा, बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका-९ दुर्गा टोल बस्ने ४० वर्षीय नर बहादुर कार्कीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति बालयौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार