प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१२-१४

  • A
  • A-
  • A+
Share

लमजुङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेसीशहर नगरपालिका-१ उदिपुर बस्ने ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

शिवराजले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार