प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-१०-०२

  • A
  • A-
  • A+
Share

बर्दिया, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-६ स्थित खाजा घरमा काम गर्ने जाजरकोट शिवालय गाउँपालिका-७ घर भएका ३० वर्षीय जनक शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

शाहीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार