प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१२-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-३ शिखरकोट बस्ने १९ वर्षीय एलोन बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिष्टले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार